त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ। त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो। प्रा।अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो। विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै … Continue reading त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति